सुनकोसीमा फालहाल्ने दम्पती र राज्यको निर्लज्जता
ratopati.com · Sun Aug 09 06:36:27 GMT 2026

गत साउन २० गते काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका– ८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट मण्डनदेउपुर नगरपालिका– ७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया पत्नी तिलकुमारी पराजुलीले आफूलाई सुनकोसी नदीको उर्लंदो छालमा हेलिएर समाधिस्थ गराएका छन् ।
तिलकुमारी बोन म्यारो क्यान्सरका कारण अपाङ्ग थिइन् । उनीहरू नदीमा हामफाल्नुअघि श्रीमानले आफ्नी विरामी श्रीमतीलाई पिठ्युमा बोकेर दोलालघाट बजार काटेको भिडियो फुटेज भाइरल भएको छ । यो केवल एउटा आत्महत्या वा व्यक्तिगत पारिवारिक दुःखान्त मात्र भनेर बुझ्नु गम्भीर भूल हुनेछ ।
Read full story at source (ratopati.com)