३ बुँदे सहमति अनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै
clickmandu.com · Sun Aug 09 06:37:22 GMT 2026

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठन हुने बताए ।
Read full story at source (clickmandu.com)