चन्द्रमामा कारखाना बनाउने एलन मस्कको योजना, रोबोटले गर्नेछन् औद्योगिक काम
ictsamachar.com
काठमाडौं । स्पेसएक्सका प्रमुख एलन मस्कले अन्तरिक्षमा औद्योगिक गतिविधि विस्तार गर्ने महत्वाकांक्षी योजना अघि सारेका छन् । उनले भविष्यमा चन्द्रमामा मानव आकृतिका रोबोटको प्रयोगमार्फत कारखाना तथा अन्य औद्योगिक संरचना निर्माण गर्ने योजना सार्वजनिक गरेका हुन् ।
अन्तरिक्षमा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित डाटा सेन्टर निर्माण गर्ने योजनापछि मस्कले चन्द्रमालाई औद्योगिक केन्द्रका रूपमा विकास गर्ने अवधारणा अघि सारेका हुन् ।
Read full story at source (ictsamachar.com)