नाबालिगको डिम्ब निकालिएको घटना : सुटुक्क हाजिर भएर छुटिन् डा. नुतन शर्मा
ekantipur.com · Sun Aug 09 06:40:20 GMT 2026

नाबालिगको डिम्ब निकालिएको घटना : सुटुक्क हाजिर भएर छुटिन् डा. नुतन शर्मा
ललितपुर प्रहरीका एक जना अनुसन्धान अधिकृतका अनुसार, डा. नुतन शर्माले बयानमा आफूलाई पीडित भनिएकी किशोरी नाबालिग हो भन्ने थाहा नभएको दाबी गरेकी छन् ।
Read full story at source (ekantipur.com)