मुटु बचाऔं, जीवनशैली बदलौं
annapurnapost.com · Sun Aug 09 06:38:17 GMT 2026

आजभोलि जीवनशैली अस्वस्थकर भएको छ। तनाव बढेको छ, व्यायाम घटेको छ। धूमपान, मद्यपान, खानामा गुलियो र चिल्लो प्रयोग बढेको छ। सागसब्जी र फलफूल खाने बानी एकदमै कम छ। तयारी खाना (फास्टफुड) धेरै खाने बानी छ।
विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनि झन्डै २ करोड ५ लाख व्यक्तिले मुटुको रोगबाट ज्यान गुमाउने गर्छ। यीमध्ये विकासोन्मुख र अविकसित राष्ट्रहरूमा बर्सेनि मुटु रोगबाट ज्यान गुमाउनेको संख्या यसको ८० प्रतिशतभन्दा बढी पर्न आउँछ।
Read full story at source (annapurnapost.com)