बाइडेनको क्यान्सर चौथो चरणमा, हड्डीसहित अन्य भागमा पनि फैलियो
kendrabindu.com · Sun Aug 09 06:48:25 GMT 2026

वासिङ्टनडिसी। अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनमा देखिएको प्रोस्टेट क्यान्सर हड्डीसहित शरीरका अन्य भागमा समेत फैलिएको छ। बीबीसीसँगको कुराकानीमा उनका छोरा हन्टर बाइडेनले आफ्ना बुबाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको जानकारी दिएका हुन्।
क्यान्सर हड्डीबाट अन्य भागमा समेत फैलिएको र बाइडेन अहिले निकै कष्टकर अवस्थाबाट गुज्रिरहेका हन्टरले बताएका छन्। उनले उपचारका क्रममा बाइडेनले शारीरिक पीडा र कमजोरी सामना गरिरहेको उल्लेख गरेका छन्।
Read full story at source (kendrabindu.com)