५७८ वटा ठेक्काको विस्तृत विश्लेषण र समाधानका उपायसहितको प्रतिवेदन तयार
onlinekhabar.com · Sun Aug 09 06:44:56 GMT 2026

२४ साउन, काठमाडौं । ५७८ वटा ठेक्काको विस्तृत विश्लेषण र समाधानका उपायसहितको प्रतिवेदन तयार भएको छ ।
सरकारले तयार पारेको यो प्रतिवेदन सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसलाई चौमासिक प्रतिवेदनमा भने समावेश गरेको छ ।
Read full story at source (onlinekhabar.com)