तीन दिनदेखि बेपत्ता पूर्वमेयर किरण सिंह मृत फेला
setopati.com · Sun Aug 09 06:50:00 GMT 2026

तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव फेला परेको छ।
पूर्वमेयर सिंहको आइतबार मध्याह्न शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए।
Read full story at source (setopati.com)