भदौ २६ मा आउने 'पेन्सन पट्टा'को टिजर सार्वजनिक (भिडिओ)
setopati.com · Sun Aug 09 06:51:00 GMT 2026

माओत्से गुरूङको निर्देशनमा बनेको फिल्म 'पेन्सन पट्टा'को टिजर सार्वजनिक भएको छ।
दयाहाङ राई र गौमाया गुरूङको मुख्य अभिनय रहेको यो फिल्मको ट्रेलर ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो।
Read full story at source (setopati.com)