इरानका राष्ट्रपति पेजेश्कियानले भने, ‘शहादत हाम्रो सपना, मर्ने बेलासम्म डटेर लडिरहन्छौं’
annapurnapost.com · Sun Aug 09 06:49:58 GMT 2026

इरान : इरानका राष्ट्रपति मसुद पेजेश्कियानले जनतालाई कठिन परिस्थितिको सामना गर्न तयार रहनु पर्ने बताएका छन् । इरानको फार्स समाचार एजेन्सीका अनुसार पेजेश्कियानले भने, ‘केही मानिस अमेरिका र युरोपमा महँगी बढोस् भन्ने चाहन्छन् । तर युद्ध लडिरहेको हाम्रो देशमा महँगी नबढोस् भन्ने अपेक्षा गर्नु मलाई बुझ्न गाह्रो लाग्छ ।’
उनले भने, ‘जब हामी युद्धमा हुन्छौँ, तब वस्तु तथा सामग्रीको अभाव सामना गर्नुपर्ने हुन्छ र हामीले त्यसबाट उत्पन्न कठिनाइ सामना गर्न तयार रहनुपर्छ ।’
Read full story at source (annapurnapost.com)