शुक्रबारदेखि हराएका कपिलवस्तुका पूर्वमेयर जंगलमा मृत भेटिए
nepalpress.com · Sun Aug 09 06:56:13 GMT 2026

रूपन्देही । शुक्रबारदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वी मेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिएका छन् ।
उनको खोजीमा प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर झिकाएर परिचालन तथा ड्रोनबाट समेत निगरानी गरेको थियो।
Read full story at source (nepalpress.com)