जंगलमा मृत भेटिए कपिलवस्तुका पूर्वमेयर
baahrakhari.com · Sun Aug 09 06:56:15 GMT 2026

काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन भएको तीन दिनपछि मृत फेला परेका छन् । सिंह शुक्रबार कपिलवस्तुको गोरुसिंगे जंगलबाट सम्पर्कविहीन भएको पाइएको छ ।
उनले प्रयोग गर्ने लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल गोरुसिंगे जंगलभित्र फेला परे पनि उनको अवस्था भने पत्ता लागेको थिएन ।
Read full story at source (baahrakhari.com)