आणविक नीतिमा पुनर्विचारको संकेतपछि जापानमा चिन्ता
nepalnews.com · Sun Aug 09 07:02:19 GMT 2026

टोकियो। जापानले सन् १९४५ को आणविक बम आक्रमणको वार्षिकोत्सव मनाइरहेका बेला देशको लामो समयदेखिको शान्तिवादी नीतिमाथि चुनौती देखिएपछि आणविक हतियारसम्बन्धी बहसले शान्तिवादी पक्षधरलाई चिन्तित बनाएको छ।
जापानको संविधानले युद्ध र सैन्य शक्तिको प्रयोग त्यागेको छ। साथै, जापानले दशकौँदेखि आणविक हतियार नराख्ने, उत्पादन नगर्ने र आफ्नो भूमिमा भित्रिन नदिने तीन गैर–आणविक सिद्धान्त पालना गर्दै आएको छ।
Read full story at source (nepalnews.com)