कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत अवस्थामा फेला
nepalnews.com · Sun Aug 09 07:09:29 GMT 2026

बुटवल। तीनदिनदेखि हराईरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत भेटिएका छन।
उनी शुक्रबारदेखि तिलौराकोट सामुदायिक जंगलमा हराएका थिए। जंगलको बिचमा उनी चढ्ने मोटरसाइकल भेटिए पनि उनी भेटिएका थिएनन।
Read full story at source (nepalnews.com)