३२औँ विश्व आदिवासी दिवसका अवसरमा सांस्कृतिक र्याली (तस्वीरहरू)
nepalviews.com · Sun Aug 09 07:06:44 GMT 2026

काठमाडौं । काठमाडौंमा ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आइतबार सांस्कृतिक र्याली निकालिएकाे छ । विभिन्न आदिवासी जनजातिका समुदायको सहभागितामा निकालिएको र्याली भृकुटीमण्डपदेखि खुलामञ्चसम्म पुगेको थियो।
र्यालीमा सहभागीहरूले आ-आफ्नो मौलिक संस्कृति, भेषभूषा र पहिचान झल्किने झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।
Read full story at source (nepalviews.com)