तीन दिनदेखि बेपत्ता पूर्वमेयर सिंह जंगलमा मृत भेटिए
ajakoartha.com · Sun Aug 09 07:12:00 GMT 2026

कपिलवस्तु- कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन् ।
शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव निरन्तर खोजी गर्ने क्रममा आइतबार जंगलको बीच भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
Read full story at source (ajakoartha.com)