जंगलमा मृत भेटिए कपिलवस्तुका पूर्वमेयर
barnanmedia.com · Sun Aug 09 07:13:19 GMT 2026

काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन भएको तीन दिनपछि मृत फेला परेका छन् । सिंह शुक्रबार कपिलवस्तुको गोरुसिंगे जंगलबाट सम्पर्कविहीन भएको पाइएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसएसपी शारदा चौधरीले सिंहको शव फेला परेको पुष्टि गरे । उनले भने, "जंगलभित्र नै उनको शव फेला परेको छ । थप बुझ्ने काम भइरहेको छ ।"
Read full story at source (barnanmedia.com)