हेटौंडामा जातीय संग्रहालय उद्घाटन, मौलिक पहिरनसहित १४ जातिका महिला–पुरुषको डमी राखियो
ekantipur.com · Sun Aug 09 07:20:45 GMT 2026

हेटौंडामा जातीय संग्रहालय उद्घाटन, मौलिक पहिरनसहित १४ जातिका महिला–पुरुषको डमी राखियो
विश्व आदिवासी दिवसको अवसरमा सहिद स्मारक हेटौंडाले नवलपुरस्थित आफ्नै भवनमा विभिन्न जातजातिको पहिचान झल्काउने संग्रहालयको उद्घाटन गरेको हो।
Read full story at source (ekantipur.com)