काठमाडौंमा आधिकारिक सार्वजनिक प्रदर्शनअघि नै देखियो ‘चेरी क्यू’
bishowkhabar.com · Sun Aug 09 07:24:56 GMT 2026

काठमाडौं– बहुप्रतीक्षित विद्युतीय सवारीसाधन ‘चेरी क्यू’ आधिकारिक सार्वजनिक प्रदर्शनअघि नै काठमाडौंमा देखिएपछि अटोमोबाइल क्षेत्र र सर्वसाधारणबीच यसको चर्चा बढेको छ ।
नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले यसको औपचारिक सार्वजनिक प्रस्तुति नाइमा मोबिलिटी एक्स्पो २०२६ मा गर्ने जनाएको छ। एक्स्पो अगस्ट ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।
Read full story at source (bishowkhabar.com)