किशोरीको डिम्ब निकालेको घटना : डा. नूतन शर्मासँग प्रहरीले लियो बयान
ratopati.com · Sun Aug 09 07:25:03 GMT 2026

काठमाडौँ । ललितपुरको बीएण्डबी अस्पतालमा एक जना किशोरीको डिम्ब निकालेको घटनामा प्रहरीले डा. नूतन शर्मासँग बयान लिएको छ । असार १४ मा ग्वार्कोस्थित बिएण्डबी अस्पतालको आइभिएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोप छ । सो घटनामा डा. शर्माको संलग्नता देखिएपछि ललितपुर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
शुक्रबार डा.शर्माको बयान लिएर हाजिर जमानीमा रिहा गरिएको ललितपुरका एसएसपी तुलबहादुर कार्कीले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)