मदन पुरस्कार जितेपछि लेखकका हिसाबले केही सुरक्षित महसुस भयो : विवेक ओझा
nepalpress.com · Sun Aug 09 07:29:35 GMT 2026

मदन पुरस्कार विजेता लेखक विवेक ओझाका पात्रहरूले अक्सर आफैँलाई खोजिरहेका हुन्छन्, आफैँलाई सम्झिरहेका हुन्छन् । उनी कुनै पनि घटनाको सिलसिलेबर बयान भन्दा पनि पात्रको चेतनामा परेको असरहरूलाई दार्शनिक छाँट दिएर लेख्न रुचाउँछन् । उनको लेखनमा कुनै पनि घटनापछि पात्रको मनमा सृजित हुने भय, रिक्तता र स्मृतिको सरसपूर्ण वर्णन भेटिन्छ ।
ओझाका ‘ऐलानी’, ‘ऐंठन’ उपन्यास सार्वजनिक भइसकेको छ । ‘ऐंठन’ ले २०७९ सालको मदन पुरस्कार नै जितेको थियो । यसपटक ओझा कथासंग्रह ‘मौन कोलाहल’ लिएर आएका छन् । उनै ओझासँग गरिएको कुराकानीको सम्पादित अंश –
Read full story at source (nepalpress.com)