आठ दल मिलेर ‘अग्रगामी मोर्चा’ घोषणा, दल एकै ठाउँमा उभिए उपेन्द्रदेखि सीके राउतसम्म
ukeraa.com

२० घण्टा अघि
काठमाडौं : संविधान संशोधन, संघीयता सुदृढीकरण, समावेशी लोकतन्त्र र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने उद्देश्यसहित जनता समाजवादी पार्टी (जसपा) नेपालसहितका ८ राजनीतिक दलले शनिबार काठमाडौंमा ‘अग्रगामी मोर्चा’ घोषणा गरे।
Read full story at source (ukeraa.com)