उद्योगीको माग– पुँजी कर्जाका प्रावधान व्यावहारिक र लचिलो गरियोस्
baahrakhari.com · Sun Aug 09 07:27:01 GMT 2026

काठमाडौं । उद्योगी, व्यवसायीले चालु पुँजी कर्जासम्बन्धी ‘कडा’ प्रावधानलाई व्यावहारिक र लचिलो बनाउनुपर्ने भन्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलको ध्यानाकर्षण गराएका छन् ।
उद्योगको नगद प्रवाह र प्रकृतिका आधारमा कुल कारोबारको ६० प्रतिशतसम्म चालु पुँजी कर्जा सहजै पाउने व्यवस्था गरिनुपर्ने, साना तथा मझौला उद्योग/व्यवसायका निम्ति स्प्रेडदर न्यून, निर्यातमुखी उद्योगलाई सहुलियतपूर्ण डलर सटहीदरसहित सस्तो ब्याजदरको कर्जा सुविधा उपलब्ध गराइनुपर्ने उद्योगीको माग छ ।
Read full story at source (baahrakhari.com)