एनसेलले बाढी प्रभावित तीन जिल्लाका १४ मोवाइल टावर ल्यायो पुनः सञ्चालनमा [तस्बिरहरू]
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा एनसेलले आज १४ ओटा मोबाइट टावर पुनः सञ्चालनमा ल्याएको छ ।
प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ ।
Read full story at source (hamrakura.com)