यशको प्रतीक्षित फिल्म ‘टक्सिक’ को ट्रेलर सार्वजनिक, दोहोरो भूमिकामा यश
onlinekhabar.com · Sun Aug 09 07:30:02 GMT 2026

दक्षिण भारतीय अभिनेता यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ को ट्रेलर सार्वजनिक भएको छ । बेंगलुरुमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा यश दोहोरो भूमिकामा देखिनेछन् ।
यशले फिल्ममा राया र रुमीको भूमिका निर्वाह गरेका छन् । यी दुवै पात्रलाई फरक र रहस्यमय देखाइएको छ ।
Read full story at source (onlinekhabar.com)