आदिवासी दिवसमा जनजातिहरुले निकाले सांस्कृतिक र्याली (तस्बिरहरु)
nepalnews.com · Sun Aug 09 07:39:36 GMT 2026

काठमाडौँ। ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ।
‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आइतबार विश्व आदिवासी दिवस मनाइएको हो। संयुक्त राष्ट्रसंघले सन् १९९४ देखि अगस्ट ९ लाई अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसका रूपमा मनाउँदै आएको छ।
Read full story at source (nepalnews.com)