अचानक रक्सी छोड्दा के हुन्छ, रक्सी छोडेपछि कलेजो ठीक हुन्छ ?
nepalpress.com · Sun Aug 09 07:36:59 GMT 2026

काठमाडौं। हरेक प्रकारको नशाबाट टाढा रहनु स्वस्थ जीवनका लागि महत्वपूर्ण मानिन्छ।
सबै प्रकारका नशाले स्वास्थ्यमा नकारात्मक असर पार्छन्। तर मदिरा (रक्सी) सेवनका कारण हुने शारीरिक तथा मानसिक असर अझ गम्भीर हुन सक्ने चिकित्सकहरू बताउँछन्।
Read full story at source (nepalpress.com)