मौलिक भेषभूषा र बाजागाजासहित आदिवासीको र्याली (तस्बिरहरू)
nepalpress.com · Sun Aug 09 07:50:03 GMT 2026

काठमाडौं । विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा र्यालीको आयोजना गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपबाट विभिन्न आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्यसहितको र्याली निकालिएको हो ।
Read full story at source (nepalpress.com)