‘भारत र चीनका लागि नेपाल बफर स्टेट होइन’
ratopati.com · Sun Aug 09 07:53:45 GMT 2026

काठमाडौँ । चीनका लागि पूर्वनेपाली राजदूत महेश मास्केले भारत र चीनको बिचमा नेपाल एक विशिष्ट स्थानमा अवस्थित रहेको बताएका छन् ।
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल को–अपरेसन एन्ड इन्गेजमेन्ट (एनआईआईसीई) र चीनको फुदान विश्वविद्यालयअन्तर्गतको दक्षिण एसिया अध्ययन केन्द्रको आयोजनामा शनिबार सम्पन्न ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा उनले नेपाल दुई देश बिचको ‘बफर’ देश होइन, पुरानो इतिहास र संस्कृति भएको एक सार्वभौमसत्ता सम्पन्न देश रहेको प्रस्ट पारे ।
Read full story at source (ratopati.com)