हामीसँग सिंह छैन, अनामनगर दरबार राखेको भए हुन्थ्यो- हरि ढकाल
setopati.com · Sun Aug 09 08:05:05 GMT 2026

रास्वपा सहमहामन्त्री तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।
ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम यथावत रहेकोमा प्रश्न उठाए।
Read full story at source (setopati.com)