नेपालयले सार्वजनिक गर्यो २५ वर्षमुनिका ७५ लेखकका कृति
ratopati.com · Sun Aug 09 08:15:02 GMT 2026

काठमाडौँ । नेपालयले २५ वर्षमुनिका ७५ नयाँ लेखकका कथा, कविता र निबन्ध समेटिएका तीन पुस्तक सार्वजनिक गरेको छ । शनिबार कालिकास्थानस्थित नेपालयको आरशालामा आयोजित कार्यक्रममा २५ कथाकार, २५ कवि र २५ निबन्धकारका रचना समेटिएका पुस्तक सार्वजनिक गरिएको हो । गत वर्ष नेपालयले २५ वर्षमुनिका लेखकबाट कथा, कविता र निबन्ध आह्वान गरेको थियो ।
पुस्तक सार्वजनिक कार्यक्रममा युवा लेखकहरूको उल्लेख्य सहभागिता थियो । अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत लेखक अलका आत्रेय चूडालले युवाहरूमा लेखपढप्रतिको उत्साह देखेर आफू प्रभावित भएको बताइन् ।
Read full story at source (ratopati.com)