पहुँचले जे पनि हुने अवस्थाले सुशासन कायम हुन सक्दैन : सभापति ढकाल
nagariknews.nagariknetwork.com · Sun Aug 09 08:15:44 GMT 2026

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक रहेको बताएका छन्।
गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आइतबार ललितपुरमा आयोजना गरेको 'नेसनल गभर्नेन्स समिट' को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शासनसत्ताको स्रोत नागरिक भएकाले आम नागरिकलाई केन्द्रबिन्दुमा राखेर राज्य सञ्चालन गर्नुपर्ने बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)