पोखरामा कालो धुवाँ फाल्ने १५ गाडीका कागजपत्र नियन्त्रणमा
ratopati.com · Sun Aug 09 08:21:53 GMT 2026

पोखरा । पोखराका नगर बसहरू नियमित मर्मत सम्भार नगर्दा प्रदूषण बढ्दै गएको छ । गण्डकी सरकारले गरेको वातावरणीय अध्ययन रिपोर्टले पनि यस्ता सवारी साधन बढी भएका कारण पोखराको प्रदूषण बढेको निष्कर्ष निकालेको छ ।
आइतबार यातायात व्यवस्था कार्यालय कास्कीले पोखराको न्यूरोडमा गुडिरहेका सवारी साधनको प्रदूषण मापन गरेको छ । प्रदूषण परीक्षणमा क्रममा जाँच गरिएका सवारी साधनमध्ये १५ सवारी साधनले मापदण्ड भन्दा बढी धुवाँ उत्सर्जन गरेको भेटिएको छ ।
Read full story at source (ratopati.com)