राजनीतिक नेतृत्वमा सुधार र अनुशासनबिना सुशासन सम्भव छैन : हरि ढकाल
bishowkhabar.com · Sun Aug 09 08:24:51 GMT 2026

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार, अनुशासन र जवाफदेहिता आवश्यक रहेको बताएका छन् ।
गुड गभर्नेन्स प्रोटेक्सन फोरमले ललितपुरमा आयोजना गरेको ‘नेसनल गभर्नेन्स समिट’ उद्घाटन गर्दै उनले शासनसत्ताको स्रोत नागरिक भएकाले राज्य सञ्चालनमा नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए । “पहुँचका आधारमा जे पनि हुने अवस्था रहँदासम्म सुशासन कायम हुन सक्दैन,” उनले भने ।
Read full story at source (bishowkhabar.com)