बेलायतमा अब निजी विद्यालयहरू 'परोपकारी संस्था' रहेनन्
ratopati.com · Sun Aug 09 08:27:36 GMT 2026

बेलायत सरकारले १ जनवरी २०२५ देखि निजी विद्यालयको शिक्षा शुल्क र बोर्डिङ सेवामा २० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ । पछिल्ला दशकहरूमध्ये यो बेलायतको शिक्षा नीतिमा भएको सबैभन्दा ठूलो परिवर्तन मानिएको छ।
यसअघि निजी विद्यालयहरूले लामो समयदेखि भ्याट छुटको सुविधा पाइरहेका थिए। नयाँ नीतिसँगै अब अभिभावक, विद्यालय सञ्चालक, शिक्षक र नीति-निर्माताहरूबीच एउटा ठूलो बहस छिडेको छ। सरकारले यसलाई सरकारी शिक्षामा लगानी बढाउने माध्यमका रूपमा हेरेको छ भने आलोचकहरूले यसले मध्यमवर्गीय परिवार, निजी विद्यालय र विद्यार्थीहरूलाई प्रत्यक्ष असर गर्ने चेतावनी दिएका छन्।
Read full story at source (ratopati.com)