कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
canadanepal.com · Sun Aug 09 08:47:56 GMT 2026

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।
बैठकमा आगामी १५औँ महाधिवेशनको तयारी तथा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे विस्तृत छलफल हुने कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले जानकारी दिए।
Read full story at source (canadanepal.com)