‘केजीएफ’ पछि नयाँ अवतारमा यश, ‘टक्सिक’ को डार्क ट्रेलरले बढायो कौतुहलता
khabarhub.com · Sun Aug 09 08:51:08 GMT 2026

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार यश फेरि एकपटक दमदार र रहस्यमय अवतारमा देखिएका छन् । उनको बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ को ट्रेलर सार्वजनिक भएसँगै फिल्मलाई लिएर दर्शकमाझ उत्साह थपिएको छ ।
बेंगलुरुमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरमा यशलाई यसअघि देखिएको भन्दा निकै फरक र डार्क शैलीमा प्रस्तुत गरिएको छ।
Read full story at source (khabarhub.com)