'अब इन्फान्टिनोको युग सकियो'
ratopati.com · Sun Aug 09 08:56:37 GMT 2026
सन् २०१३देखि स्पेनको व्यावसायिक फुटबल लिग ला लिगाको नेतृत्व सम्हालिरहेका जेभियर तेबास प्रायः आफ्नो खरो र आक्रामक शैलीको अभिव्यक्तिलाई लिएर चिरपरिचित छन् ।
यिनै लिगा ला लिगा प्रमुख तथा विश्व फुटबलका निकायहरूसँगको विवादमा प्रायः अग्रपंक्तिमा रहने तेबासले ले मोन्डका लागि क्लेमाँ मार्तेलसँगको अन्तर्वार्तामा फिफाको वर्तमान अवस्थाबारे कडा टिप्पणी गरेका छन् । तेबासका अनुसार फिफा अध्यक्ष जियानी इन्फान्टिनो युग अब समाप्त भइसकेको छ ।
Read full story at source (ratopati.com)