‘गौंथली’को कमाइ साढे १९ करोड नाघ्यो
nepalnews.com · Sun Aug 09 08:58:38 GMT 2026

काठमाडौं। नेपाली फिल्म ‘गौंथली’ले बक्स अफिसमा आक्रामक प्रदर्शन जारी राखेको छ । फिल्मले आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँको कुल ग्रस कलेक्सन गरेको छ ।
फिल्मको नेट कमाइ १७ करोड रुपैयाँ पुगेको जनाइएको छ । करिब २ करोड ७५ लाख रुपैयाँ लगानीमा निर्माण भएको ‘गौंथली’ले सार्वजनिक बिदाको दिन आइतबार पनि राम्रो व्यापार गरेकाले कमाइ २० करोड नजिक पुग्ने अनुमान गरिएको छ ।
Read full story at source (nepalnews.com)