बालेनलाई गगनको खबरदारी– एक्सप्रेस गाडीको स्पीड बढाउनु, ब्रेक नलगाउनु, तर लेन मिच्न दिन्नौं
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार शासकीय अराजकतामा फसेको आरोप लगाएका छन् ।
आइतबार कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकार बरालिएको आरोप लगाएका हुन् ।
Read full story at source (lokaantar.com)