संसद् भवन जल्दा खुशी हुनेकी छोरी प्राज्ञ सदस्य नियुक्त
janaaastha.com

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा संसद् भवन जल्दा खुशीयाली मनाउँदै भिडियो बनाएका पूर्वफुटबल खेलाडी, कमेन्टेटर एवं विभिन्न रियालिटी शोका निर्देशक अमनप्रताप अधिकारीकी छोरी अक्षता अधिकारी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य नियुक्त भएकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तनहुँकी अक्षतालाई साउन २२ गते १८ औं नम्बरमा प्राज्ञ सभा सदस्य नियुक्त गरेको हो ।
Read full story at source (janaaastha.com)