रास्वपाका मन्त्रीले अब महिनामा एकपटक नागरिकसँग प्रत्यक्ष संवाद गर्ने
nepalnews.com · Sun Aug 09 09:12:17 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा रहेका मन्त्री र नागरिकबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ ।
आगामी भदौदेखि सञ्चालन हुने कार्यक्रममा रास्वपाका मन्त्रीहरूले महिनामा कम्तीमा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई सर्वसाधारणका गुनासा, सुझाव र अपेक्षा सुन्नेछन् ।
Read full story at source (nepalnews.com)