बालेनलाई लेन मिच्न नदिने गगन थापाको चेतावनी
nepalviews.com · Sun Aug 09 09:11:14 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार शासकीय अराजकतामा फसेको आरोप लगाएका छन् ।
आइतबार सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले सरकार बरालिएको भन्दै त्यसलाई सही बाटोमा ल्याउने जिम्मेवारी कांग्रेसको भएको बताए ।
Read full story at source (nepalviews.com)