देशका ९०% मा निराशा छ : खगेन्द्र लामिछाने
rajdhanidaily.com · Sun Aug 09 09:17:37 GMT 2026

काठमाडौं, २४ साउन । कलाकार खगेन्द्र लामिछानेले देशका ९० प्रतिशत निराशामा रहेको जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई तिहाई सरकार बनेको चार महिना पछि अभिनेता लामिछानेले देशका ९० प्रतिशत मानिस निराशमा रहेको उल्लेख गरेका हुन् ।
‘मेरो स्वभाव अलि गफ गर्नुपर्ने भएकोले संयोगले भेट हुने मानिसहरुसँग मैले कुरा गर्छु, त्यस्ता मानिसहरुमा सबै वर्ग र क्षेत्रका पर्छन् तर भेट भएका लगभग ९० प्रतिशत मानिसहरु भविष्यप्रति एकदमै निराश छन्, यो वर्तमानको यथार्थ हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन।
Read full story at source (rajdhanidaily.com)