तर्साएर, दबाएर र फकाएर म फकिन्न, विधानको सीमाभित्रै बसेर सबैलाई जोड्छु- गगन थापा
setopati.com · Sun Aug 09 09:29:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले विधानको सीमाभित्रै रहेर पार्टीमा सबैलाई जोड्ने बताएका छन्।
उनले कांग्रेसमा चार पुस्ता एकैसाथ क्रियाशील रहेकोले सबैको सम्मान हुने गरी विधानको सीमाभित्रै रहेर काम गरिने बताए।
Read full story at source (setopati.com)