घेराबन्दीमा हिजो पनि थिएँ र आज पनि छु, मेरै पार्टीका साथीको निन्दाले केही हुँदैन : गगन थापा
baahrakhari.com · Sun Aug 09 09:31:21 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई आफ्नै पार्टीका साथीहरुले निन्दा गरेको बताएका छन् ।
उनले आफूलाई पार्टीका साथीहरुले निन्दा गरेको भए पनि तलैसम्म माया गर्नेको संख्या निकै ठूलो रहेको बताएका हुन् ।
Read full story at source (baahrakhari.com)