नाबालिकाको डिम्ब किनबेच प्रकरणमा डा. शर्मासँग लिइयो बयान, हाजिर जमानीमा रिहा
setopati.com · Sun Aug 09 09:42:38 GMT 2026

नाबालिकाको डिम्ब किनबेच प्रकरणमा डा. नुतन शर्मा हाजिर जमानीमा छुटेकी छन्।
सरकारी वकिलको कार्यालय ललितपुरले डा. शर्मालाई बिहीबार हाजिर जमानीमा राख्न आदेश दिएको हो।
Read full story at source (setopati.com)