नेपालयले सार्वजनिक गर्यो २५ वर्षमुनिका ७५ युवा लेखकका रचना
setopati.com · Sun Aug 09 10:01:00 GMT 2026

शनिबार कालिकास्थानस्थित नेपालयको आरशाला खचाखच थियो। प्रायः साहित्यिक कार्यक्रममा देखिने अनुहारभन्दा फरक, यसपटक युवा पुस्ताको उल्लेखनीय उपस्थिति देखिन्थ्यो।
युवाहरूको साहित्यप्रतिको उत्साह देखेर अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत लेखक अलका आत्रेय चूडाल भन्दै थिइन्, 'लेखपढमा युवाहरूको यत्रो उत्साह देखेर म अचम्ममा परेँ। उहाँहरू किताब किनिरहनुभएको छ, पढिरहनुभएको छ, साहित्यिक जिज्ञासा राखिरहनुभएको छ। कति सुन्दर दृश्य देखियो आज।'
Read full story at source (setopati.com)