संविधानमाथिको शंकाको कालो बादल हटिसकेको छैन: भीष्मराज आङ्देम्बे
kendrabindu.com · Sun Aug 09 10:06:32 GMT 2026

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधानको रक्षा गर्ने कार्यकारी निकायबाटै संविधानप्रति शंका उत्पन्न हुने गतिविधि भइरहेकाले त्यसतर्फ सचेत हुनुपर्ने बताएका छन्।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले संविधानलाई ‘सगरमाथाभन्दा उचो’ बनाउने संकल्प व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
Read full story at source (kendrabindu.com)