घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
ratopati.com · Tue Jun 30 03:17:38 GMT 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ ।
चालु आर्थिक वर्ष २०८२-८३ मा अन्नपूूर्ण गाउँपालिकाले विनियोजन गरेको रु २७ लाख र गण्डकी प्रदेश सरकारको रु पाँच लाख बजेटबाट साइकल मार्ग, पदमार्ग, सार्वजनिक शौचालय, बसपार्क निर्माण भएको हो ।
Read full story at source (ratopati.com)